Aamsanchar

सरकारमा जाने वातावरण बनेको भन्दै प्रम र जसपाका नेता बालुवाटारमा छलफल गर्दै

Author Image
सोमवार, जेठ १७, २०७८

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीबीच बालुवाटारमा छलफल जारी छ । अहिलेको अवस्थामा सरकारमा जाने वातावरण भएकोले यसै सन्दर्भमा बालुवाटारमा छलफल भइरहेको जसपा नेता डा.सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

बैठकमा जसपाका केन्द्रीय कार्यसमितीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु हुनुहुन्छ, उपेन्द्र यादव पक्ष भने सहभागी छैनन् ।

Views: 390

प्रतिक्रिया (०)

सम्बन्धित खबर