भक्तपुर ।




कांग्रेस नेत्री सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक हुने बताएकी छन् ।


बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले अहिलेको सरकारले राम्रो काम गरेको भन्दै तत्काल सरकार परिवर्तन कसैको पनि हितमा नहुने बताइन् ।

सबै पक्षको सहयोगबाट देशलाई आर्थिक विकासको बाटोमा अघि बढाउनुपर्ने नेत्री कोइरालाको भनाइ थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 239