मोरक्को ।
घरको छतमा बसेर अंगालो मार्दै म्वाइँ खाने दुई युवती तीन वर्षका लागि जेल परेका छन् ।
एक हजार दिह्राम जरिवाना तिर्नसमेत बाध्य ६ वर्षीया हाजार हे मोहमदी जिल्लास्थित एक घरमा बसेर म्वाइँ खाँदै थिए ।
उनीहरूमाथि मोरक्कको प्रहरीले उच्छृङखल गतिविधि गरेको आरोप लगाएको छ । मोरक्कोमा समलिंगी सम्बन्ध गतिविधि गर्दै गरेका ब्रिटिश पर्यटक ७० वर्षीय रे कोललाई पनि जेलमा हालिएको थियो । – एजेन्सी
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 179