स्कटल्याण्ड,
स्कटल्याण्डका ४३ बषीय मोहम्मद अबद अहिले ४४ बर्षका भए । उनले सानै छँदा दुर्घटनामा परी आफ्नो लिङ्ग गुमाएका छन् र अहिले कृत्रिम लिङ्ग हालेका छन् । उनै अबदलाई ५० भन्दा बढी महिलाबाट सेक्सको अफर आईसकेको छ ।

दुर्घटनामा उनको लिंग काटिएपनि एउटा अण्डकोष यथावत रहेका कारण उनी बाबु पनि बन्न सक्ने चिकित्सकहरुले बताएका छन् । अबदले केही समय पहिले यौनकर्मी ३५ बर्षीय चार्लोट्टी रोजका साथ आफ्नो भर्जिनिटी तोडेका थिए ।

उनी अहिले लामो समयसम्म निर्धक्कका साथ सेक्स गर्न सक्छन् । – एजेन्सी
Views: 172

