Aamsanchar

उप–सभामुखद्वारा प्रधानमन्त्री खानविरुद्धकाे अविश्वास प्रस्ताव खारेज

Author Image
आइतवार, चैत २०, २०७८

काठमाण्डौ –पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदान अघि नै राष्ट्रिय सभाका उप–सभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गरेका छन् ।यो सत्र राष्ट्रिय सभाका उप–सभामुख कासिम खान सुरीको अध्यक्षतामा चलिरहेको थियो ।उप–सभामुखले यो अविश्वासको प्रस्ताव असंवैधानिक भएको जिकिर गर्दै खारेज गरेका छन् । यसका साथै राष्ट्रिय सभाको बैठक  २५ अप्रिलसम्म स्थगित गरिएको छ ।

Views: 369

प्रतिक्रिया (०)

सम्बन्धित खबर