भारत सिक्किम राज्यको उत्तरी क्षेत्र, उत्तरे भन्ने ठाउमा पुरानो फलामेपुलमा बिक्रीकालागी राखिएको फुलहरु ।
पुल पुरानो भएर अर्कै वाटोवाट यातायात चल्न थालेर प्रयोग विहिन बनेको पुलमा छानो लगाएर पुल पुन प्रोगमा ल्याई गरेको फुल व्यवसायले त्याहापुग्ने पर्यटकलाई पनी आर्कर्शित बनाएको छ । तस्वीरः विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 170