Aamsanchar

भारतमा एकैदिन १७ प्रतिशतले बढ्याे कोरोना संक्रमितको संख्या

Author Image
आइतवार, वैशाख ४, २०७९

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ११५० नयाँ संक्रमित भेटिएका छन् । यो शनिबारको तुलनामा १७ प्रतिशतले वृद्धि हो ।यसका साथै, यो संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।यसका साथै, यो संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।यस्तै शनिबार ९७५ जनामा कोरोनाको संक्रमण देखिएको थियो र यसका कारण ४ जनाको मृत्यु भएको थियो ।भारतमा कोरोना संक्रमितको कूल संख्या ४.३० करोडभन्दा बढी पुगेको छ ।

Views: 403

प्रतिक्रिया (०)

सम्बन्धित खबर