Aamsanchar

अब आबाज उठाउनै पर्छ

Author Image
बुधवार, जेठ १९, २०७३

pul

न त बजेटले नै छोयो न त गरौं है भन्ने चासो देखाईयो । कमजोरी कस्को  ? अब आबाज उठाउनु नै पर्छ खुदुनाबारीसहित उत्तरी झापाबासीले । शनिश्चरे खुदुनाबारी जोड्ने टाङ्टिङ नदीको यो हालत ।
तस्वीर: दिपिन राई

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर