Aamsanchar

बालेन शाहकाे चुनाव चिन्ह ‘लौरो’

Author Image
शनिवार, वैशाख १७, २०७९

काठमाडौं – काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्।  शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन्।

चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।

चुनाव चिह्न प्राप्त गरेपछि उनले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै लेखेका छन्,

‘चुनाव चिह्र ‘लौरो’
बुढाबुढी लाई टेकाउन मिल्ने
भ्रस्टाचारी लाई सेकाउन मिल्ने’

Views: 445

प्रतिक्रिया (०)