Aamsanchar

दाङमा कृत्रिम ड्याममा डुबेर एक महिलाको मृत्यु

Author Image
बिहिवार, वैशाख २९, २०७९


दाङ – दाङको घोराही उपमहानगरपालिका-१७ ढिकपुरमा बनाइएको कृत्रिम ड्याममा डुबेर एक महिलाको ज्यान गएको छ ।

नुहाउन गएका बेला चिप्लिएर ३० वर्षीया बिबा घर्तीको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घर्तीको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर