Aamsanchar

चारपाने लक्ष्मीपुर सडक खण्डमा दुर्घटना, दुईजना चिन्ताजनक अवस्थामा

Author Image
बिहिवार, पौष २१, २०७३

पूर्व पस्चिम राजमार्ग झापा विर्तामोड–२ घाग्राखोला पूर्वमा मे ३ प ४७७२ नं. को मोटरसाईलमा सवार दुईजना  दुर्घटनामा परी चिन्ताजनक अवस्था बनेका छन ।भर्खरै भएको घटनाका घाईते हरुलाई प्रहरीले उपचारकालागि विर्तामोड तर्फ पठाएकोे छ ।  दुर्घटना कसरी भयो र घाईते को हुन भन्नेबारे तत्काल बताउन नसकिएले अनुसन्धान गरेर जानकारी दिने  जिल्ला ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरीले बताए । 

_MG_0320

दुर्घटनाग्रस्त मोटरसाईकल

_MG_0322

दुर्घटना हेर्नेको भिडले बनेको सडकजाम 

Views: 118

प्रतिक्रिया (०)