Aamsanchar

प्रियंकाले आफ्नै देशका प्रधानमन्त्रीको नाम भुलेपछि…

Author Image
मङ्गलवार, माघ ४, २०७३

मुम्बई ।priyanka-chopra

देशकै नाम चलेकी हिरोइनलाई आफ्नै देशको प्रधानमन्त्रीको नामसम्म थाहा छैन भने मानिस तीं हिरोइनलाई के भन्लान् ।

यस्तै समस्या बलिउड अभिनेतृ प्रियंका चोपडालाई भएको छ । एक च्याट शो मा जब उनलाई देशका तीन प्रधानमन्त्रीको नाम सोधियो तब उनी बोल्न सकिनन् ।

जब प्रियंकालाई केही सामान्य ज्ञानको कमी भएको पनि पाइयो । सबैभन्दा बढी आश्चर्य त तब लाग्यो जब उनले भारतका तीन प्रधानमन्त्रीको नाम समेत भन्न सकिनन् ।

प्रियंका केही समय भित्रै करण जौहरको च्याट शो ‘काफी विद करण’ मा देखिने छन्, जसको प्रोमो रिलिज भइसकेको छ । यस शोका लागि प्रियंकाले आफ्नो निजी जिन्दगीका बारेमा कही खुलासा गरेकी छन् ।

करणले पनि आफै उनका केही व्यक्तिगत कुराहरुबारे भनेको थिए ।

करणले जब प्रियंकालाई आफ्नो प्रेमीलाई किस गरेको छ भनेर पनि सोधेका छन् । जसको उनले भनेकी छन्- ‘मलाई आशा छ उनकी आमा यो शो नदेखुन नत्र केटाको पोल खुल्ने छ ।’

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर