Aamsanchar

यस्तो पनि चलनः पति रोज्न युवाहरुसंग यौन सम्बन्ध

Author Image
बुधवार, माघ ५, २०७३

एजेन्सी ।6867_S_sex.jpg-l

दुनियामा विहे गर्ने अनेकौं परम्परा छन् । तर, केही परम्पराले दुनियालाई चकित बनाउँछन् । यस्तै एक परम्पराका अनुसार महिलाहरु कैयौं पुरुषसंग सम्बध बनाएर आफ्तो पति रोज्छन् ।

कम्बोडियाको क्रिउन जनजातिमा विहेको लागि यस्तै परम्परा अपनाउछन् । यो जातिको विवाह गर्ने उमेरको केटीहरु कैयौं केटाहरुसंग सम्बन्ध बनाउन तयार हुन्छन् ।

केटीको सुविधाका लागि उनकै पिताले घर भन्दा केही टाढा बस्ने ठाउँ ‘लव हट’ बनाउछन् । घरका मानिसहरु केटीको सम्बन्ध बनाउनका लागि सहयोग गर्छन् । सो हटमा केटीका लागि तमाम सुविधा पनि दिइएको हुन्छ ।

केटी तबसम्म कैयौं केटासंग यौन सम्बन्ध बनाउँछिन जबसम्म विहेका लागि उपयुक्त केटा साथी मिल्न सक्दैनन् । यसमा केटा र केटीबीचको सम्बन्धलाई कोही रोकटोक गर्दैनन् ।

कसैको पनि साथ र सम्बन्ध बनाउनका लागि तयार हुन्छन् ।अचम्मको कुरा के छ भने दुनिया एड्स वा एचआईभीसंग लडिरहेको छ । तर, यस जातिमा युवाहरुलई बिना कुनै सुरक्षाका साथ यौन सम्बन्ध बनाउनका लागि खुल्ला रुपमा प्रोत्साहित गर्छन् ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर