Aamsanchar

उस्तै देखिने सेलेब्रिटिहरू ,संसारमा तपाई जस्तै देखिने ७ जना हुन्छन

Author Image
बिहिवार, माघ ६, २०७३

संसारमा तपाई जस्तै  देखिने ७ जना हुन्छन भन्ने विश्वास गरिन्छ। तपाइ जस्तै दखिने मान्छे खोज्न भने गाह्रो नै हुन्छ। कि भेट्नु भएको छ तपाईले ?

 

 

 

 

 

 

उस्तै अनुहार खोज्न सलिजो तब हुन्छ जब तपाइ र तपाइ जस्तै देखिने मानिस पनि मिडियामा अाइरहनु हुन्छ। सेलेब्रिटिहरु को कुरामा उस्तै अनुहार भएकाहरु खोज्न भने सापेक्षिक रुपमा सजिलो हुन्छ।

Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर