अमेरिका,
धेरै सेल्फी खिच्नेलाई ‘सेल्फी इल्बो’को खतरा बढेको विज्ञले बताएका छन् ।
धेरै सेल्फी लिनेहरू कुहिनोको पीडा हुने अमेरिकास्थित शल्यक्रिया शाखाका डा.जोर्डन मेट्जले बताएका छन् । यो समस्या १० देखि ५० वर्ष उमेरकालाई देखिएको छ । तस्बिर : एजेन्सी
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 157