Aamsanchar

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायमको निधन

Author Image
सोमवार, असोज २४, २०७९

काठमाडौं – भारतीय समाजवादी पार्टीका संस्थापक नेता एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ।

उनी गत २ अक्टुबरदेखि दिल्लीको मेदान्त अस्पतालमा उपचाररत थिए। उनको आज विहान निधन भएको  निधन भएको हो। ८२ वर्षीय यादव सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए।  उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए । यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।

Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर