केहि दिन अगाडी बेलायतमा आफ्नै घरमा आत्महत्या गरेका र्यापर यम बुद्ध नयाँ गीत ‘ताज’ सार्वजनिक भएको छ।
आफ्नो पछिल्लो एल्बम ‘खतरा’ को तयारीमा रहेका उनले एल्बम रिलिज अगावै आत्महत्या गरेका थिए। उनको निधन पश्चात अच्चमित र दुखि भएको बेला उनको नयाँ गीत सार्वजनिक भएको हो।
‘खतरा’ एल्बमका निर्माता नास्टिले युटुवमार्फत गीतको अडियो सार्वजनिक गरेका हुन् ।

https://www.youtube.com/watch?v=POIeuGp9z-w
Views: 210


