संरक्षण विहिन सिन्दुली गढी दरबार ।
छिमेकी मुलुक भारतले उसको तत्कालीन दुस्मन ब्रिटिस सरकारले भारतमा निमार्ण गरेका भौतिक संरचनालाई संरक्षण गरेर पर्यटन व्यवसायीको रूपमा राम्रो आम्दामी र धेरैलाई रोजगारीको अवसर प्रदान गरेको छ । त्यस्तै नेपालमापनी धेरै पुराना किरात,लिच्छवी,राणा र शहा कालमा निर्माण भएका संरचनाहरू छन् । यस्ता संरचनालाई जोगाउन नसक्नु देश, सरकार र स्थानियन जनताकोलागी र्दुभाग्य हो । तस्वीरः विनोद पाण्डे /आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 174