

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कुनैपनि कोरोनाका संक्रमित थपिएका छैनन् ।

एक हजार २११ वटा नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज दुईजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले ६ जना सक्रिय संक्रमित छन् ।

Views: 133

