Aamsanchar

विवाह मण्डप हेर्न लाखौ दर्शक पुग्ने गर्दछन

Author Image
मङ्गलवार, जेठ २५, २०७३

जनकपुर जानकी मन्दिर छेउमा रहेको भगवान सीता रामको विवाह  मण्डप स्थल । यस स्थानमा विवाह पञ्चमीमा भारत अयोध्यावाट लाखौ दर्शक जन्ती बनेर जनकपुर आउने गर्छन । अरुवेला पनी सो स्थानामा धेरै धार्मिक पर्यटकहरु पुग्ने गर्दछन ।_MG_9843 copy तस्वीरः विनोद पाण्डे/आमसंचार

Views: 361

प्रतिक्रिया (०)

सम्बन्धित खबर