Aamsanchar

ढल्यो काेसी प्रदेश सरकार

Author Image
शुक्रवार, असार १५, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सदनमा विश्वाको मत प्राप्त गर्न सकेनन् ।‌ बहुमत जुटाउन नसकेपछि कार्की पदमुक्त भएका छन् ।  वहुमत पुर्याउन ४७ मत आवश्यक पर्दथ्यो । कार्कीले ४६ मत प्राप्त गरे ।‌ मत विभाजनमा ८९ सांसद उपस्थित थिए ।

Views: 339

प्रतिक्रिया (०)