Aamsanchar

राष्ट्रपति पौडेल शीतल निवास सरेपछि पहिलोपटक निजी निवासमा

Author Image
शनिवार, साउन २०, २०८०

काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेल शनिवार आफ्नो निजी  निवास बोहोराटार पुगेका छन् ।  राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलोपटक बोहोराटार पुगेका हुन् ।

निजी  निवास पुगेपछि उनले निवास वरिपरि बगैंचाको अवलोकन गरेका थिए भने उनलाई भेट्नेहरुको भीड लागेको थियो ।निजी  निवास पुगेपछि उनले निवास वरिपरि बगैंचाको अवलोकन गरेका थिए भने उनलाई भेट्नेहरुको भीड लागेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर