

झापाको कनकाई नगरपालिका ३ स्थित रहेको हयाप्पि किड्स मन्टेस्वरीका विध्यार्थीहरु सुक्रबार स्कुलको दोस्रो बार्षिकोत्वस समारोहमा स्वगत गित प्रस्तुत गर्दै । हयाप्पि किड्स कनकाई नगरमा रहेका मन्टेस्वरी मध्येको नमुना मन्टेस्वरी स्कुलको रुपमा परिचित छ ।



कक्षा अपग्रेड भई दिक्षित भएका विद्यर्थीलाई विदाई गर्दै प्रिन्शिपल शुष्मा कटुवाल र शिक्षक


नेपाली मौलिक गितमा नृत्य गर्दै विद्यार्थीहरु
फोटो :आमसंचार
Views: 221

