काठमाडौं –बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
शुक्रबार दिउँसो ३:१६ बजे बाजुराको बाटुले बजार केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि आज बिहान बाजुराकै बाह्रबिसे केन्द्र बनाएर ३।७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 28