टेन मम की २२ वर्षीया चर्चित टीभी कलाकार फराह अब्राहम श्रम दिवसका अवसरमा फ्लोरिडाको समुद्री तटमा निकै टिपटप हट विकिनीमा देखा परिन् । अमेरिकी अर्थव्यवस्थाका कार्यकर्ताले पुराएको योगदानको उपलक्ष्यमा विशेष कार्यक्रमका लागि श्रम दिवस रोजिएको थियो । जसमा फराह अब्राहम पनि सहभागी थिइन् ।
त्यसो त फराहको गएको वर्ष कुनै उल्लेखनीय काम छैन । उनी आफ्नो अश्लील भिडियो इन्टरनेटमा फैलाएर चर्चामा आएकी थिइन् । एक कुराकानीमा फराहले बताएकी थिइन् कि हलिउड प्रवेशको मार्ग आफूलाई थाहा रहेको बताएकी थिइन् । त्यसैले पनि सुनको जस्तो विकिनीमा फराहले आफूलाई निकै खुला छाडेकी थिइन् । हालै सर्जरी गराइएको आफ्नो ब्रेष्ट प्रदर्शन गरिरहेकी थिइन् । एजेन्सी

Views: 482

