Aamsanchar

झापाको मेचीनगर स्थित खोलामा डुवेर बालकको मृ*त्यु

Author Image
बुधवार, असार १२, २०८१

झापा । झापाको मेचीनगर नगरपालिका–१४ स्थित फुलबासा खोलाले बगाएर १ जना बालकको मृत्यु भएको छ । हिजो बेलुका मेचीनगर-१४ का बामरा सतारको डेढ बर्षका छोरा रिहान सतार घर नजिकै रहेको फुलवासा खोलामा खेल्ने क्रममा अचानक पानीमा डुबी मृत्यु भएको हो । मृतक बालको शवलाई कानुनि प्रकृया पुरा गरी पोष्टमार्टको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर