Aamsanchar

मोरङकाे उर्लाबारीबाट उद्वार गरिएको हिउँ चितु‌वा सदर चिडियाखानामा राखियाे

Author Image
शनिवार, कार्तिक १०, २०८१

मोरङ- उर्लाबारी नगरपालिका वडा न १ चार घरे भन्ने स्थानबाट उद्धार गरिएको हिउँ चितु‌वा सदर चिडियाखानामा राखिएको छ । एक कार्यक्रमको आयोजना गरी चितुवालाई सदर चिडियाखाना जावलाखेलमा राखिएको हो ।

कञ्चनजङ्घा क्षेत्रबाट आएको हुनसक्ने अनु‌मान गरिए‌को उक्त हिउँ चितुवाको कञ्चन नामकरण सदर चिडियाखानाले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर