भारतको कोलकाता स्थित सिटी सेन्टरमा आयोजित एक विशेष सांस्कृतिक कार्यक्रममा सहभागी बंगाली युवा युवतीहरु नेपाली टोपी (ढाका टोपी) लगाएर उत्साहित मुद्रामा सेल्फी फोटो खिच्दै।
उनीहरुको अनुहारमा खुसी झल्किएको देखिन्छ। नेपाली पहिरन र टोपीप्रति देखिएको उत्साहले दुई संस्कृतिबीचको सम्बन्ध र भाइचाराको सन्देश झल्काएको छ।

फोटो : बिनोद पाण्डे/आमसंचार
Views: 162

