Aamsanchar

सतुंगलबाट लागूऔषधसहित तीन जना नियन्त्रणमा

Author Image
बुधवार, चैत २७, २०८१

काठमाडौं – सशस्त्र प्रहरीले सतुंगलबाट लागूऔषधसहित तीन जना नियन्त्रणमा लिएको छ। काठमाडौँको सतुंगलबाट लागूऔषधसहित सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स व्यूरोको टोलीले आज तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

 

Views: 100

प्रतिक्रिया (०)