




टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको ग २ ख १५७९ नम्बरको ट्रक र विपरीत दिशावाट आउँदै गरेको ना २ च ८४४७ नम्बरको बोलेरो जिप आज बिहान करिब पौने चार बजे ठोक्किएका हुन् ।


दुर्घटनामा ट्रक चालक तनहुँका २६ वर्षीय राजन परियार सामान्य घाइते भएका छन् । उनको दायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको





































Views: 131