Aamsanchar

मोरङका ४५ वर्षीय युवराज काठमाडौंमा मृत फेला

Author Image
बिहिवार, चैत २८, २०८१

मोरङ-  काठमाडौं महानगरपालिका-३१ शंखमुलमा एक व्यक्ति मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।

 

उनी शंखुमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

Views: 29

प्रतिक्रिया (०)