Aamsanchar

चट्याङले लाग्दा साईकल कुदाईरहेका १२ बर्षीय बालकको ज्यान गयो

Author Image
बिहिवार, चैत २८, २०८१

मोरङ- चट्याङ् लागेर एक बालकको मृत्यु भएको छ । बुधबार दिउँसो साढे १२ बजे बर्षा संगै परेको चट्याङले लाग्दा साईकल कुदाईरहेका सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका-१ होक्लाबारी स्थित मामाघरमा आएका १२ बर्षीय बालक आबिस्कार बराल घाईते भएका थिए । घाईते उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको थियो ।

Views: 198

प्रतिक्रिया (०)