Aamsanchar

सुर्खेतमा श्रीमती ह*त्या गरेको अभियोगमा श्रीमान पक्रा*उ

Author Image
आइतवार, साउन ११, २०८२

सुर्खेत। आफ्नै श्रीमती ४० वर्षीया रबिना ठाडा मगरको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१३ सुगर खोला बस्ने ४२ वर्षीय दानसिंह ठाडा मगरलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Views: 147

प्रतिक्रिया (०)