
अन्नपूर्णपाेष्ट

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा जलेको पार्टी कार्यालयको खरानीमा उभिएर नेकपा एमालेका शीर्षस्थ नेताहरूले पार्टी र देश बनाउन फेरि एमाले उठ्ने उद्घोष गरेका छन् ।


भदौ २४ गते जेनजी समूहको आन्दोलनको आडमा अराजक जत्थाले ललितपुरस्थित च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा आगो लगाउँदा ध्वस्त भएको छ।

Views: 78

