Aamsanchar

विपीन जोशी जीवित नरहेको इजरायली सेनाद्वारा जानकारी

Author Image
सोमवार, असोज २७, २०८२

काठमाडौं – इजरायली सेनाले नेपालका विपीन जोशी जीवित नरहेको बताएको छ । इजरायली सेनाले इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत विपीन जीवित नरहेको जानकारी गराएको हो ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर