Aamsanchar

तत्कालीन गृहमन्त्री लेखकलाई जाँचबुझ आयोगले पठायो पत्र

Author Image
मङ्गलवार, पौष ८, २०८२

काठमाडौँ – जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।

लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र नकाटिएको उनको भनाइ छ ।

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर