फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस गरेको छ।

पार्टीले प्रत्यक्षतर्फ भक्ति सिटौला र केशवप्रसाद ओझा लाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

त्यसैगरी समानुपातिकतर्फ खुस्बुओली (महिला), खेमराज कार्की (खस आर्य), चित्रा श्रेष्ठ (आदिवासी जनजाति) र तारामाया राई (आदिवासी जनजाति क्लस्टर) लाई सर्वसम्मत रूपमा सिफारिस गरिएको छ।
राप्रपाले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै विभिन्न समुदाय र क्लस्टरबाट उम्मेदवार चयन गरेको जनाएको छ।

Views: 616

