Aamsanchar

बालेन शाहले सुनिता डंगोलसमक्ष राजीनामा बुझाए

Author Image
आइतवार, माघ ४, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् ।

मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर