

ताप्लेजुङ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

चुनावी अभियानमा पूर्वी नेपालमा रहेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन । उनीसँगै अभियानमा खटेका प्रतिनिधि पनि पाथीभरा पुगेका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट चुनाव लड्ने छन्
Views: 63


