Aamsanchar

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

Author Image
आइतवार, फागुन ३, २०८२

काठमाडौं-  नेपाली कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र अर्थात प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।

केही प्राविधिक समस्याका कारण प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो । उहाँले सार्वजनिक कार्यक्रमको नयाँ मिति छिट्टै घोषणा गरिने समेत बताउनुभयो । कांग्रेसले यहि फगुन ६ गते मधेश प्रदेशमा चुनावी सभा गर्ने कार्यक्रम राखेको जनाएको छ

उक्त सभालाई लक्षित गरी पार्टीले चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको हो ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर