Aamsanchar

एमालेकी निवर्तमान सांसद रास्वपामा प्रवेश

Author Image
सोमवार, फागुन ११, २०८२

काठमाडौं –नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छिन् ।

सिरहाको गोलबजारमा सोमबार आयोजित एक कार्यक्रममा उनी रास्वपा प्रवेश गरेको सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिए ।

उनीसहित अन्य एमाले नेता, कार्यकर्ता पनि प्रवशे गरेको रास्वपाको दाबी छ ।

रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर