झापा – देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झण्डै १३ हजार मतले पछि पार्नुभएको छ । बालेन्द्र शाहले १६ हजार ९ सय ६० मत ल्याउँदा ओलीको ३ हजार ९ सय ७३ मत आएको छ ।तेस्रोमा कांग्रेसकी मन्धरा चिमरिया ५५४ मत ल्याएकी छिन्, भने नेकपाका रन्जित तामाङले ४६२ मत प्राप्त गरेका छन् ।२५ हजार ६ सय छपन्न मत गनिसकिएकाे छ ।

Views: 280


