Aamsanchar

आफ्नै घर नजिकै एक महिला मृत अवस्थामा फेला

Author Image
आइतवार, चैत ८, २०८२

संखुवासभा- एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

मादी नगरपालिका–४ सिर्जुङ बस्ने ४९ वर्षीया माया कुमारी भुजेल मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घर नजिकै आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

 

Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर