
संखुवासभा – संखुवाभामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
चैनपुर नगरपालिका–१ नुनढाकी तातोपानी बस्ने ६० वर्षीय देबी भक्त दमाई मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
सोही ठाउँस्थित तातोपानी गेट छेउमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Views: 22


