Aamsanchar

गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री कार्यालय पुगे

Author Image
बुधवार, वैशाख ९, २०८३

काठमाडौं –  प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका हुन् ।

यसै विषयलाई लिएर सुधन गुरुङलाई पदबाट राजीनामा दिन दबाब छ ।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर