Aamsanchar

कांग्रेसको प्रमुख सचेतकमा बासना र सचेतक निश्कल

Author Image
सोमवार, वैशाख १४, २०८३

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रमुख सचेतक बासना थापालाई बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतक थापा र सचेतक निश्कल राईलाई बनाउने निर्णय भएको हो।

बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको थियो। कांग्रेसको गुटगत लडाईले संसदीय दलको नेता र प्रमुख सचेतक चयन हुन सकेको थिएन।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर