Aamsanchar

पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामद, दुई जना पक्राउ

Author Image
बुधवार, वैशाख २३, २०८३

सुनसरी – बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद भएको छ। गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार एम्बुलेन्स चालक विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र त्यसमा सवार २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको हो।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर