

काठमाडौँ – धादिङमा भूकम्प महशुस गरिएको छ। चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४।१ ‘म्याग्निच्यूड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ।
भूकम्प धादिङसहित आसपासका जिल्लामा महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीले बताए।

Views: 32


