Aamsanchar

प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाए

Author Image
सोमवार, जेठ ११, २०८३

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार (जेठ ११) दिउँसो ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर