Aamsanchar

प्रधानमन्त्रीले संसदमा आएर माफी नमागेसम्म संसद् चल्न नदिने : आरेन राई

Author Image
सोमवार, जेठ १८, २०८३

काठमाडौँ –  श्रम संस्कृति पार्टीका सचेचक आरेन राईले राईले आफ्ना अभिव्यक्तिप्रति प्रधानमन्त्रीले संसदमा आएर माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्।

सोमबारेको संसद बैठकमा उनले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाई तथ्यहीन भएको भन्दै संसदमा आएर माफी माग्न भनेका हुन्।

राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आधार मान्दै भूमि मागेका कुन भूमि दिने भनी प्रश्न गरे। उनले रुलिङ गरी प्रधानमन्त्रीलाई संसद्मा बोलाउन माग गरे।

Views: 24

प्रतिक्रिया (०)